National life

हिक्मत बहादुर भण्डारी बने राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०६ असोज २०८३, मङ्गलबार
299Shares
हिक्मत बहादुर भण्डारी बने राष्ट्रिय बीमा कम्पनीको निमित्त सीईओ
ncell

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले हिक्मत बहादुर भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको निर्णयअनुसार भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

कम्पनीको सञ्चालक समितिको ५३१औँ बैठकको निर्णयअनुसार भण्डारीलाई सीईओको काम, कर्तव्य तथा अधिकार प्रयोग गर्ने गरी अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

अर्थ मन्त्रालयको निर्णयअनुसार प्राप्त जिम्मेवारीअनुरूप भण्डारीले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कार्यसम्पादन गर्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
299SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?