National life

स्वरोजगार लघुवित्तले सेयर बिक्री खुला, कसले आवेदन पाउने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२४ साउन २०८३, आइतबार
3.1kShares
स्वरोजगार लघुवित्तले सेयर बिक्री खुला, कसले आवेदन पाउने ?
ncell

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहका ४५ हजारभन्दा बढी सेयर बिक्रीका लागि खुला गरेको छ।

संस्थाले आजदेखि कुल ४५ हजार ७७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयरमा हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बनेपास्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको अवधिभित्र आवेदन नपरेमा भने उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्रीका लागि खुला गरिने संस्थाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?