National life

आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
468Shares
आइएमई लाइफको एजेन्सी स्टार कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले साधुटार एजेन्सीको एजेन्सी स्टार कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको विर्तामोड शाखाका प्रमूख महेन्द्र तिमिल्सीनको प्रमुख अतिथ्यतामा शनीबार (साउन १३ गते) सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम फिक्कल शाखा प्रमुख हरि मिश्र, एमडीआरटी, सीएम नगेन्द्र श्रेष्ठ, सीएमए हरि शरण लम्साल समेतको विशेष आतिथ्यतामा अर्जुनधारा शान्तिचोकमा विभिन्न विधामा उत्कृष्ट लिडरहरुलाइ सम्मान सहित समापन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन्जिब सिग्दे, अम्बिका अधिकारी, लुनादेवी पोख्रेल, रितादेवी कडरिया र उषा पौड्याल लगायतका लिडरहरुलाई सम्मान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, मनास्लु क्लब र राइजिङ स्टार क्लबलाई तथा ऐजेन्सी म्यानेजर लगायत अन्य व्यक्तिहरुलाई कम्पनीले सम्मान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?