National life

एलआईसी नेपालद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
643Shares
एलआईसी नेपालद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले राम धुनि नगर पालिका –२ शिवनगर, सुनसरिमा बीमा सचेतना कार्यक्रम संचानल गरेको हो ।

कार्यक्रममा कम्पनीको तर्फबाट ‘जीवन बीमाको स्वामित्व ग्रहण गरौ’ अजम्बरी कोही छैन । बुढो सबैले हुनु पर्छ जस्ता सन्देशहरु राखि कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा कम्तिमा १५० जनाको सहभागिता रहेको थियो ।

ऐजन्सि मेनेजर जितेन्द्र नायकले जीवन बीमको आवश्यकता तथा यसको महत्व बारे जानकारी गराएका थिए । कोशि प्रदेश प्रमुख रेग्मीले जीवन बीमाको स्वामित्व ग्रहण ग्राहबाट नभएको र जीवन बीमा भनेको सम्पति भएकाे बताए ।

उनले रातो लाल पुर्जा मात्रै सम्पति होइन तथा घर बनाउने, रग लगाउने सल्लाह भए जस्तो जीवन बीमा योजना खरिद गर्ने बिषयमा घर परिवारमा सल्लाह हुनु पर्ने प्रकाश पारेका थिए । त्यस्तै, स्थानीयहरुले यस खालको कार्यक्रम समय समयमा राख्नु पर्ने माग गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रमुख रीतेस राज रेग्मी तथा एलआइसि नेपालका कर्मचारीहरु, एजेन्सि मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति थियो ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?