National life

एशियन लाइफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
416Shares
एशियन लाइफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बागमति प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार र आईतबार दुई दिने एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपालभरबाट द्धितिय स्थान हासिल गरेका र बागमति अञ्चलका प्रथम स्थान हासिल गरेका कमल घोडासैनीसहितका बिजेता एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

कम्पनीका अध्यक्ष दिपक कुमार श्रेष्ठको उपस्थितिमा सिईओ दिनेशलाल श्रेष्ठ, डेपुटी सिईओ होम बहादुर श्रेष्ठको उपस्थितिमा उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मानित गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बागमति प्रदेशभरिका एजेन्सी तथा अभिकर्ताहरुलाई सम्मान गरिएको सो कार्यक्रममा पुनर्ताजगी तालिम समेत प्रदान गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
416SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?