National life

जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
717Shares
जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ताको आधारभुत तालिम लिई इजाजतपत्र प्राप्त गरी स्वरोजगार हुन ईच्छुकका लागि तालिम संचालन गर्न लागेको हाे ।

न्यूनतम एसईई तथा सो भन्दा माथिको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले देशभरका सूर्यज्योति लाइफका शाखाहरुमा आर्थिक वर्ष २०८०/८१ को विभिन्न मितिहरुमा हुने तीन दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?