National life

नेपाल लाइफ इन्स्योरेन्सको बिराटनगर शाखा उत्कृष्ट दोस्रो स्थानमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
548Shares
नेपाल लाइफ इन्स्योरेन्सको बिराटनगर शाखा उत्कृष्ट दोस्रो स्थानमा
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको बिराटनगर शाखा उत्कृष्ट दोस्रो स्थानमा रहेकाे छ । इन्स्योरेन्सको देश भरिका टप ३० शाखाहरुमध्येबाट बिराटनगर शाखाले दोस्रो स्थान प्राप्त गरेको हाे ।

नेपाल लाइफ इन्स्योरेन्सको यही साउन १५ गतेदेखि चितवनको सौराहामा सुरु भएको बिजनेश एक्सिलेन्स कन्फ्रेन्समा बिराटनगर शाखालाई टप टू घोषित गरी पुरस्कृत गरिएको हो ।

त्यस्तै कम्पनीले विभिन्न विधामा उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?