National life

नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
560Shares
नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
ncell

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको कलन्की शाखाले मृत्युदाबी भुक्तानी गरेको हाे ।

कम्पनीले आबश्यक सबै कागजात आइपुगेको ४ दिनमै मृत्युदाबी भुक्तानी गरेको जनाएको छ ।

जीबनबीमा गरेको १० महिना नबित्दै आगलागी दुर्घटनामा परी मृत्युबरण गरेका बीमितका आफन्तलाई नेशनल लाईफ कलन्की अफिसका प्रमुख रामचन्द्र घिमिरेले रकम हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

४ लाख रुपैयाको बीमा गरेका बीमितको परिबारले जीबन बीमा बापत चार लाख र दुर्घटना बीमा बापत ४ लाख गरि ८ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?