National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्‍याे ३८ लाख रुपैयाँको बीमा दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ असार २०८०, बिहिबार
499Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सले गर्‍याे ३८ लाख रुपैयाँको बीमा दावी भुक्तानी
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले एकैदिन २ वटा गरि ३८,लाख ६७ हजार रुपैयाँको दावी रकम भुक्तानी गरेको गरेको छ ।

कम्पनीले देवचुली–२,का ओम प्रकाश चौधरीको वैदेशिक रोजगारको क्रममा कुवेतमा मृत्यू भई वैदेशिक रोजगारको म्यादि विमा वापत १४ लाख र सावाधिक जिवन विमा वापत १० लाख ६७ हजार गरि जम्मा रु२४ लाख ६७ हजार निजको श्रीमति शारदा चौधरीलाई शावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना मगरले हस्तान्तरण गरेका हुन् ।

त्यस्तै मध्यविन्दु–११ का शतिस कुमाल वैदेशिक रोजगारको क्रममा दुर्घटनामा परि पूर्णरुपमा अशक्त भए वापतको रु १२ लाख दावि रकम निजको घरमा गई वडा अध्यक्षको रोहवरमा शाखा प्रमुख टोप बहादुर राना मगरले चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कावासोति शाखाका सेल्स एक्जुक्यटिभ गगन न्यौपाने सुचना आप्रवासन केन्द्रका सहजकर्ता टिका काफ्ले, मध्यविन्दु नगर पालिकाका रोजगार संयोजक शुभराना, एजेनिस म्यानेजर लिालवल्लव कंडेल, रिटर्नि भोलिन्टिएर कल्पना श्रेष्ठ लगाएत स्थानिय जनप्रतिधिहरुको उपस्थिति रहेकाे थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?