National life

नेशनल लाइफ इन्स्योरेन्सका बरिष्ठ एजेन्सी म्यानेजर बिडारी सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
417Shares
नेशनल लाइफ इन्स्योरेन्सका बरिष्ठ एजेन्सी म्यानेजर बिडारी सम्मानित
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर जयराम बिडारी सम्मानित भएका छन् । बरिष्ठ एजेन्सी म्यानेजर बिडारी जन आकाश मिडियाबाट सम्मानित भएका हुन् ।

जन आकाश सप्ताहिकको १६ औं वार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई सम्मान ‘कति राम्रो रामेछापको सिन’ गीतको लोकापर्ण तथा सुसेली तीज गीत प्रतियोगिता छनौट सार्वजनिक समारोहकाबीच बिडारी सम्मानित भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
417SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?