National life

नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालयकाे जोरपाटीमा औपचारिक उद्घाटन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
692Shares
नेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालयकाे जोरपाटीमा औपचारिक उद्घाटन
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जोरपाटीस्थित राजनिर्मला एजेन्सी कार्यालयको आज विधिवत रुपमा उद्घाटन गरिएको छ । सो एजेन्सी कार्यालय मुख्य व्यवसाय प्रबन्धक यतिराज अधिकारी र निर्मला बराल अधिकारीले संयुक्त रुपमा स्थापना गरेका हुन् ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणा, कम्पनीको तीनकुने शाखा प्रमुख सुर्य श्रेष्ठको उपस्थितिमा दुई वर्षदेखि अनौपचारिक रुपमा सञ्चालन हुँदै आएको एजेन्सी कार्यालयको आज विधिवत उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा तीन पटक नेपाल टप भइसक्नु भएका शंकर लामिछाने अशान्त अर्का टप एजेन्सी श्याम कुमार श्रेष्ठ लगायतका एजेन्सी म्यानेजर तथा बीमितहरुको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?