National life

नेशनल लाईफ इन्स्योरेनसको बोनस शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
718Shares
नेशनल लाईफ इन्स्योरेनसको बोनस शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३७ लाख १२ हजार ३४५ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

कम्पनीले जेठ २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
718SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?