National life

प्रभु लाइफको शेयर कारोबार भोलिदेखि रोक्का हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
588Shares
प्रभु लाइफको शेयर कारोबार भोलिदेखि रोक्का हुने
ncell

काठमाडौं । प्रभु लाइफ लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । प्रभु लाइफको भोलिदेखि शेयर कारोबार रोक्का रहने भएको हाे ।

प्रभु लाइफ र महालक्षी लाइफले यही असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै इन्स्योरेन्सको शेयर कारोबार रोक्का हुने भएको हो ।

संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबार पश्चात लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि असार २९ गतेदेखि लागु हुने गरी शेयर कारोबार रोक्का राखिदिन इन्स्योरेन्सले नेप्सेसमक्ष अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?