National life

बीमा दावीमा हकदावी गर्न सिटिजन लाइफ इन्स्योरेन्सकाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
533Shares
बीमा दावीमा हकदावी गर्न सिटिजन लाइफ इन्स्योरेन्सकाे आग्रह
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावीमा हकवालालाई हकदावी गर्न आग्रह गरेको छ ।

कम्पनीको ओखलढुङ्गा शाखाबाट म्यादी जीवन बीमा गरेका बीमीत स्व. धिरज गमजेरको बैदेशीक रोजगारीको शिलशिलामा मृत्यु भएको हुनाले स्व. गमजेरेको बीमादाबी प्रक्रियाँ अगाडी बढाउन हकवालालाई हकदाबी गर्न कम्पनीले अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचना प्रकाशित भएको ३५ दिन भित्र कम्पनीको केन्दिय कार्यालय थापाथली, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
533SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?