National life

रिलायबल लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा शतप्रतिशत छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
644Shares
रिलायबल लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा शतप्रतिशत छुट
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज १७ गतेदेखि असोज ३० गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने शतप्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो ।

यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कनेक्ट आइपीएस, खल्ती, इसेवा आइएमई पे माफृत भुक्तानी गर्न सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?