National life

सन नेपाल लाइफद्वारा १३ लाख रुपैयाँ दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१८ असोज २०८०, बिहिबार
464Shares
सन नेपाल लाइफद्वारा १३ लाख रुपैयाँ दावी भुक्तानी
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखा कार्यालयले स्वर्गिय बीमित सलमान अंसारीको १३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।

कम्पनीका बीमिति अंसारी बिदेश गई फर्केर स्वदेशमै रहेको बेला काम गर्ने शिलशिलामा चार तल्लाबाट लडी अस्पतालमा लैजाने क्रममा बिरगंज १४ पर्सा निवासी स्व सलमान अंसारीको मृत्यु भएको कम्पनीले जनाएको छ ।

उक्त दावी भुक्तानी कम्पनीका बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसादले मृतकका बुवा अबुलैस अंसारीलाई मृतकका दाइ साबिर आलम अंसारीको उपस्थितीमा चेक हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?