National life

सिटिजन लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट प्रदान गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
604Shares
सिटिजन लाइफ इन्स्योरेन्सले बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट प्रदान गर्ने
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ । कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्ने म्याद पनि थप गरेको छ ।

कम्पनीले यहि असार ३१ गतेसम्म बीमालेख नविकरण बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्क (ब्याज)मा शतप्रतिशत छुट प्रदान गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?