National life

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २ लाख १६ हजार बीमा दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
504Shares
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २ लाख १६ हजार बीमा दावी भुक्तानी
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखा कार्यालयवले २ लाख १६ हजार रुपैयाँका मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीको पाल्पा शाखाबाट ३ बर्ष पहिला सिटिजन सुभारम्भ बीमा योजना लिएका तिनाउ ६ निवासी १५ बर्ष उमेरका योगेश सुनारीको दोभान खोलामा डुबेर मृत्यु भएको थियो । उक्त मृत्य पश्चात कम्पनीले दाबी भुक्तानी बापत २ लाख १६ हजार रुपैयाँको चेक रकम मृतककि आमा अञ्जु सुनारी लाई हस्तान्तरण गरेको पाल्पा शाखाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त रकम कम्पनीका पाल्पा शाखा प्रबन्धक विजय कार्की, सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली र सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेयले संयुक्त हस्तान्तरण गरेका हुन ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?