National life

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ४ लाख साठी हजार रुपैयाँ बीमा दाबी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
595Shares
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ४ लाख साठी हजार रुपैयाँ बीमा दाबी भुक्तानी
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमा दावी वापतको चार लाख साठी हजार रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले अर्घा साना किसान कृषि सहकारी सस्थाकि सेयर सदस्य सन्धिखर्क – १० धरम्पानी निवासी सरस्वता रानाभाटको सिटिजन शुरक्षा बीमा योजना ऋण बीमा अन्तर्गतको दाबी रकम एक कार्यक्रमकाबीच मृतकका श्रीमान भुपाल सिंह रानाभाटलाई उक्त रकमको चेक हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा संन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, वडा नम्बर १० वडा अध्यक्ष मोहन सिंह ठकुरी, निःवर्तमान वडा अध्यक्ष तथा एजेन्सी मेनेजर लक्ष्मी नारायण चुदालीलगायत अन्य वुद्धिजिवी स्थानिय समाजसेवी, अर्घा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष , प्रवन्धक, कर्मचारी, सञ्चालक समितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?