National life

सूर्यज्योति लाइफले बीमालेख पुनर्जागरणमा ब्याज छुट गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ असार २०८०, बिहिबार
1.1kShares
सूर्यज्योति लाइफले बीमालेख पुनर्जागरणमा ब्याज छुट गर्ने
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले पुनर्जागरण गराउने बीमितहरूलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको हो ।

कम्पनीले असार ७ गतेदेखि २४ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएको हो ।

बीमितहरुलाई यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले अनुरोध गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

No description available.

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?