National life

सूर्यज्योति लाइफले व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ असार २०८०, शुक्रबार
451Shares
सूर्यज्योति लाइफले व्यतित बीमालेख पूनर्जागरण गर्दा छुट दिने
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले असार ७ गतेदेखि असार ३१ गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने भएकाे हो ।

यो सुविधा बीमा अवधिभरि एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

बीमितहरुलाई तोकिएको समयभित्र यस अवसरको सदुपयोग गरि आफ्नो बीमालेख सक्रिय बनाउन कम्पनीले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
451SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?