National life

हकप्रद सेयर निष्कासनका लागि एलआईसी नेपालले दियाे धितोपत्र बोर्डमा निवेदन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
600Shares
हकप्रद सेयर निष्कासनका लागि एलआईसी नेपालले दियाे धितोपत्र बोर्डमा निवेदन
ncell

काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हाे ।

लामो समयसम्म हकप्रद निष्कासनको प्रक्रियामा अल्झिएको एलआईसी नेपालले सेबोनमा निवेदन पेस गरेको हो । कम्पनीले हिजोमात्रै निवेदन पेस गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४८ प्रतिशतले हुने अर्थात् १ः०.८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा निवेदन दिएको छ । कम्पनीले यसअघि डकुमेन्ट प्रोसेसमा ढिलाइ भएको बताउँदै सेबोनमा निवेदन पेस गर्न नसकेको बताएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?