National life

हिमालयन लाइफद्वारा बीमितलाई १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
488Shares
हिमालयन लाइफद्वारा बीमितलाई १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेकाे छ । हिमालयन लाइफ इन्स्योरेन्सको पोखरा सभागृह शाखाले बीमितलाई १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको हो ।

उक्त कम्पनीको पोखरा सभागृह शाखाका प्रमुख बरिष्ठ मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले एक समारोहकाबीच बीमित सुविन सुवेदीको परिवार मञ्जु ढकाललाई १३ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा जापानमा रहेका सुवेदिको बिरामीको कारण निधन भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले वैदेशिक रोजगार म्यादी बीमा गरेका थिए ।

सो कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई एवम् एजेन्सी मेनेजर बिनिता सुवेदी भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?