National life

रिलायबल नेपाल लाइफद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
624Shares
रिलायबल नेपाल लाइफद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लमजुङ शाखाले आइतबार १० लाख ४८ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो ।

कम्पनीले दुधपोखरी गा.पा –०६ लमजुङका मृतक कृष्ण गुरुङको परिवारजनलाई दुधपोखरी गाउँपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजित गरी चेक हस्तान्तरण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा दुधपोखरी गाउँपालिकाका अध्यक्ष धन प्रसाद गुरुङ , वडा ०६, अध्यक्ष मनिष गुरुङ र कम्पनीका लमजुङ शाखा प्रमुख राजु गुरुङ, बजार प्रमुख लक्ष्मी धिताल छेत्री लगायत अन्य एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

मृतक बीमितको हकवाला बुवा भिम राज गुरुङको नाममा जारी गरिएको दाबी भुक्तानी रकमको चेक हस्तान्तरण गरिएको छ । बीमित कृष्ण गुरुङ गत भाद्र २ गते कास्कीको रुपाकोटमा मोटरसाईकल दुर्घटना भई मृत्यु भएको थियो । मृतक गुरुङ पोखराको अमरसिङ चोकमा ब्रिगेट गोर्खा तालिम केन्द्रका संचालक थिए । २७ वर्षको अल्पायुमा भएको घटना प्रती रिलायबल लाइफले गहिरो समबेदना समेत प्रकट गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?