National life

प्रवीण रमण पराजुली पुनः नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त

उनलाई थप चार वर्षका लागि सीईओको जिम्मेवारी निरन्तरता दिने निर्णय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०१ असार २०८३, सोमबार
1.4kShares
प्रवीण रमण पराजुली पुनः नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा नियुक्त
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रवीण रमण पराजुलीलाई पुनः नियुक्त गरिएको छ। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको ४१७औँ बैठकले उनलाई थप चार वर्षका लागि सीईओको जिम्मेवारी निरन्तरता दिने निर्णय गरेको हो।

हाल पनि सोही पदमा कार्यरत पराजुलीको नेतृत्वमा कम्पनीले जीवन बीमा व्यवसाय विस्तार, सेवा गुणस्तर सुधार र संस्थागत क्षमता मजबुत बनाउन महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।

दीर्घ अनुभव र व्यवस्थापकीय क्षमताका कारण परिचित पराजुलीले अब अर्को कार्यकालसम्म नेपालको अग्रणी जीवन बीमा कम्पनीमध्ये एक Nepal Life Insurance को नेतृत्व सम्हाल्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?