National life

सिटिजन लाइफले पायाे आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
692Shares
सिटिजन लाइफले पायाे आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ विक्रीका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीलाई ५ अर्ब पुर्याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर प्राथमिक बजारबाटै कम्पनीले १४४ रुपैयाँका दरले प्रिमियम संकलन गर्दा कुल १ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?