National life
cg eloctronics

अमेरिकी डलरको भाउ तीन दिन देखि स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ चैत २०८१, मङ्गलबार
615Shares
अमेरिकी डलरको भाउ तीन दिन देखि स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत १९ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ४६ पैसा कायम भएको छ । शनिबारदेखि अमेरिकी डलर यहि भाउमा कारोबार हुदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

राष्ट्र बैंकका अनुसार आज युरोको भाउ भने सामान्य घटेको छ । आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ २८ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ ६३ पैसा रहेको छ । सोमबार १ युरोको बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा र खरिददर १४७ रुपैयाँ ७६ पैसा कायम भएको थियो ।

everest bank

त्यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १७७ रुपैयाँ ४० पैसा खरिददर १७६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ १८ पैसा र खरिददर ९ रुपैयाँ १४ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ३० पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ०८ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५० पैसा पाइन्छ। कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.46 137.06
eur (European Euro)
1 147.63 148.28
gbp (UK Pound Sterling)
1 176.63 177.40
chf (Swiss Franc)
1 154.92 155.60
aud (Australian Dollar)
1 85.30 85.68
cad (Canadian Dollar)
1 95.08 95.50
sgd (Singapore Dollar)
1 101.68 102.13
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 18.81 18.90
sar (Saudi Arabian Riyal)
1 36.38 36.54
qar (Qatari Riyal)
1 37.44 37.60
thb (Thai Baht)
1 4.02 4.04
aed (UAE Dirham)
1 37.15 37.32
myr (Malaysian Ringgit)
1 30.75 30.89
krw (South Korean Won)
100 9.25 9.29
sek (Swedish Kroner)
1 13.61 13.67
dkk (Danish Kroner)
1 19.79 19.87
hkd (Hong Kong Dollar)
1 17.54 17.62
kwd (Kuwaity Dinar)
1 442.69 444.64
bhd (Bahrain Dinar)
1 361.99 363.58
omr (Omani Rial)
1 354.46 356.02
यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?