National life

अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
538Shares
अमेरिकी डलर सहित यी मुद्राको भाउ बढ्यो (सूचिसहित)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ, त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ रहेको छ ।

त्यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

Royal Enfield
nic asia capital

यता, जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1137.21137.81



eur (European Euro)

1159.31160.00



gbp (UK Pound Sterling)

1183.86184.67



chf (Swiss Franc)

1171.01171.76



aud (Australian Dollar)

189.4589.84



cad (Canadian Dollar)

199.95100.39



sgd (Singapore Dollar)

1106.78107.25



jpy (Japanese Yen)

109.229.26



cny (Chinese Yuan)

119.1119.20



sar (Saudi Arabian Riyal)

136.5836.74



qar (Qatari Riyal)

137.6537.81



thb (Thai Baht)

14.224.23



aed (UAE Dirham)

137.3637.52



myr (Malaysian Ringgit)

132.3232.46



krw (South Korean Won)

1009.879.91



sek (Swedish Kroner)

114.0714.13



dkk (Danish Kroner)

121.3521.44



hkd (Hong Kong Dollar)

117.4817.56



kwd (Kuwaity Dinar)

1448.75450.71



bhd (Bahrain Dinar)

1363.95365.54



omr (Omani Rial)

1356.38357.93

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?