National life

दसैं पछि सुनको भाउमा पुनः नयाँ रेकर्ड,तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० कात्तिक २०८०, शुक्रबार
647Shares
दसैं पछि सुनको भाउमा पुनः नयाँ रेकर्ड,तोलाको कति  ?
ncell

काठमाडौं। दसैं पछि सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि कात्तिक ३ गते शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?