National life

बुधबारका लागी विदेशी मुद्राको भाउ निर्धारण : कुन देशकोकति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०६ फागुन २०८२, बुधबार
993Shares
बुधबारका लागी विदेशी मुद्राको भाउ निर्धारण  : कुन देशकोकति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६० पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा निर्धारण हुँदा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा तय गरिएको छ।

Royal Enfield
nic asia capital

केन्द्रीय बैंकले विनिमय दर

आवश्यकताअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने फरक हुनसक्ने जनाउँदै अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।













































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1144.78145.38
EUR  (European Euro)1171.48172.19
GBP  (UK Pound Sterling)1196.72197.54
CHF  (Swiss Franc)1188.18188.96
AUD  (Australian Dollar)1102.34102.76
CAD  (Canadian Dollar)1106.16106.60
SGD  (Singapore Dollar)1114.69115.17
JPY  (Japanese Yen)109.469.50
CNY  (Chinese Yuan)120.9621.04
SAR  (Saudi Arabian Riyal)138.6038.76
QAR  (Qatari Riyal)139.6139.78
THB  (Thai Baht)14.634.65
AED  (UAE Dirham)139.4239.58
MYR  (Malaysian Ringgit)137.1237.28
KRW  (South Korean Won)10010.0310.07
SEK  (Swedish Kroner)116.1316.20
DKK  (Danish Kroner)122.9523.05
HKD  (Hong Kong Dollar)118.5318.60
KWD  (Kuwaity Dinar)1474.46476.42
BHD  (Bahrain Dinar)1384.06385.65
OMR  (Omani Rial)1376.08

 

यो समाचार शेयर गर्नुहोस्
993SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?