National life

वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ वैशाख २०८१, शनिबार
832Shares
वीरगञ्ज भन्सार कार्यालयबाट लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व संकलन
ncell

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले रु एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आवको नौ महिनाका लागि भन्सार विभागले रु एक खर्ब ८१ अर्ब ९९ करोडको लक्ष्य निर्धारण गरेको थियो ।यो विभागले दिएको लक्ष्यको तुलनामा ६० प्रतिशत मात्र राजस्व सङ्कलन भएको।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यालयले लक्ष्यभन्दा रु ६७ अर्ब ८२ करोड कम राजस्व सङ्कलन गरेको छ । विश्व आर्थिक मन्दीको प्रभावले राजस्वको लक्ष्य हासिल गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
832SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?