National life

सुनको मूल्यमा सामान्य गिरावट : चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
645Shares
सुनको मूल्यमा सामान्य गिरावट : चाँदीको मूल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार हिजो सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?