National life

चोरीको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ माघ २०८०, बुधबार
1.1kShares
चोरीको आरोपपछि न्युजिल्याण्डकी सांसदले दिइन् राजीनामा
ncell

काठमाडौं । न्यूजील्याण्डकी एक सांसदले चोरी गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएकी छन् ।

ग्रिन पार्टीकी ४२  सांसद गोलरिज घाहरमनले पसलबाट तीन पटक चोरी गरेको आरोपपछि राजीनामा दिएकी हुन् । उनले एक पटक अकल्याण्डमा र दुई पटक बेलिङ्गटनको पसलबाट चोरी गरेको आरोप छ ।

पछिल्लोपटक उनले अकल्याण्डको एक बुटिकबाट ब्याग उठाएर हिँडेको सीसीटीभी फुटेज सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?