National life
cg eloctronics

फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असोज २०८२, शुक्रबार
1.9kShares
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
muktinatha bikash bank

काठमाडौँ । फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।

भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको थियो भने करिब १५० जना घाइते भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?