National life

१४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ पुस २०८०, शुक्रबार
1.5kShares
१४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान
ncell

एजेन्सी। भारतमा एक युवतीले विभिन्न १४० वटा भाषामा गीत गाएर विश्व कीर्तिमान कायम गरेकी छिन् ।

भारतको केरालामा बस्ने सुचेता सतीशले यूएईको दुबईमा आयोजित एक कन्सर्टका क्रममा अविश्वसनीय ढंगले करिब १२ दर्जन भिन्नभिन्न प्रकारका भाषामा गीत गाउँदै विश्वमा सर्वाधिक भाषामा गीत गाउने व्यक्तिको रुपमा गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भइन् ।

कन्सर्ट अफ क्लाइमेट शीर्षकको उक्त सांगीतिक कार्यक्रम गत नोभेम्बर २४ मा आयोजना गरिएको थियो ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?