National life

दोलखामा थप ३ केजी सुन फेला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
634Shares
दोलखामा थप ३ केजी सुन फेला
ncell

काठमाडौँ । दोलखामा थप तीन केजी सुन फेला परेको छ । यसअघि ४ केजी सुन पक्राउ परेको ठाउँ बिगु गाउँपालिकामा थप तीन केजी सुन फेला परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दोलखाका नायब उपरीक्षक (डीएसपी) दीपक खड्काका अनुसार यसअघि पक्राउ परेकाकै बयानका आधारमा प्रहरीले थप सुन फेला पारेको हो ।

चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुन फेला परेपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदैछ ।

बिहीबार स्थानीय सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो ।

याे पनि : 


  • दोलखाबाट ४ किलो सुन बरामद, ३ जना पक्राउ


  •  

    यो समाचार शेयर गर्नुहोस्
    634SHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?