National life

गल्ती नदोहोराउने प्रतिवद्धतामा फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
551Shares
गल्ती नदोहोराउने प्रतिवद्धतामा फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबारमा फुकुवा गरेको छ । नेप्सेले सचेत गराउदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले पुस २ गते नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएको भन्दै आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोराउने प्रतिवद्धता गरेपश्चात नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीलाई नेप्सेले लाभांश घोषणा सम्बन्धि जानकारी समयमा उपलब्ध नगराएको भन्दै कम्पनीलाई कारणसहित तीन दिने स्पष्टिकरण सोधेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?