National life

अख्तियारद्धारा नापी सर्भेक्षक र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
687Shares
अख्तियारद्धारा नापी सर्भेक्षक र एक लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले काठमाडौंस्थित नापी कार्यालय मनमैंजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ७५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ परेका उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनिहरुले नापी सर्भेक्षक उपरकोटीले जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ७५ हजार घुस माग गरी लेखापढी व्यवसायी कार्कीमार्फत् लिन लगाएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
687SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?