National life

अमेरिकी  डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अन्य देशको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ साउन २०८१, बुधबार
472Shares
अमेरिकी  डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अन्य देशको कति  ?
ncell

काठमाडौँ । आज बुधवारका दिन राष्ट्रबैंकले विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी  डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ६१ पैसा छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ २५ पैसा खरिद दर १७२ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसै गरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.61134.21
EUR  (European Euro)1145.19145.84
GBP  (UK Pound Sterling)1172.48173.25
CHF  (Swiss Franc)1149.93150.60
AUD  (Australian Dollar)188.5188.91
CAD  (Canadian Dollar)197.1297.56
SGD  (Singapore Dollar)199.3199.75
JPY  (Japanese Yen)108.568.60
CNY  (Chinese Yuan)118.3718.45
SAR  (Saudi Arabian Riyal)135.6235.78
QAR  (Qatari Riyal)136.6436.80
THB  (Thai Baht)13.693.71
AED  (UAE Dirham)136.3836.54
MYR  (Malaysian Ringgit)128.6028.73
KRW  (South Korean Won)1009.649.68
SEK  (Swedish Kroner)112.4512.50
DKK  (Danish Kroner)119.4619.55
HKD  (Hong Kong Dollar)117.1117.19
KWD  (Kuwaity Dinar)1437.03439.00
BHD  (Bahrain Dinar)1354.46356.06

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?