National life

‘अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असार २०८१, सोमबार
1.2kShares
‘अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्छ’
ncell

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालले सबै सुविधामा १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार सुविधा दिनुपर्ने बताएका हुन् ।

निजी अस्पतालले १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउनुपर्ने सरकारी नियम छ । मन्त्री यादवले औषधी र अप्रेसन पनि निःशुल्क गरिनुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘१० प्रतिशत बेड मात्रै निःशुल्क नभई औषधी र अप्रेसन पनि निःशुल्क होस् भनेर हामी लागी परेका छौँ ।’

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?