National life
cg eloctronics

आइएमई लाइफ इन्स्योरेन्सद्वारा असार महिनामा १०७ बीमा दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
989Shares
आइएमई लाइफ इन्स्योरेन्सद्वारा असार महिनामा १०७ बीमा दाबी भुक्तानी
muktinatha bikash bank

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को असार महिनामा १०७ बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले विभिन्न बीमा योजना अन्तर्गत उक्त अवधिमा कुल ४ करोड ८५ लाख ७८ हजार ६२५.९२ रुपैयाँ भुक्तानी गरेको हो। कम्पनीका अनुसार असार महिनामा परेका दाबीमध्ये २३ वटा ‘कनभेन्सनल पोलिसी’ अन्तर्गत परेका थिए, जसअन्तर्गत १ करोड ८० लाख ३० हजार ३२७ रुपैयाँ १५ पैसा भुक्तानी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी, ‘टर्म पोलिसी’ अन्तर्गत ६० दाबी परेका थिए, जसअन्तर्गत ६७ लाख ६६ हजार ७६४ रुपैयाँ ९० पैसा भुक्तानी गरिएको छ। साथै, वैदेशिक रोजगारी बीमा अन्तर्गत २४ दाबी परेका थिए, जसअन्तर्गत २ करोड ३७ लाख ८१ हजार ५३३ रुपैयाँ ८७ पैसा भुक्तानी गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?