National life

आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
521Shares
आशा र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु
ncell

काठमाडौं । राष्ट्र उत्थान र आशा लघुवित्तले एकीकृत कारोबार सुरु गरेका छन् । यी संस्थाहरुले आजदेखि आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आशा लघुवित्तकाे नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडानम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रहेकाे छ । यस लघुवित्तले देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?