National life

आशा लघुवित्तले सेयरधनीको खातामा जम्मा गर्‍यो १४.२५ % बोनस सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
657Shares
आशा लघुवित्तले सेयरधनीको खातामा जम्मा गर्‍यो १४.२५ % बोनस सेयर
ncell

काठमाण्डौ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । लघुवित्तले गत आवका लागि पारित उक्त बोनस शेयरधनीका लागि जम्मा गरिदिएको हो ।

संस्थाले एक सूचना जारी गर्दै गत मंसिर ७ गते सम्पन्न कम्पनीको ८औँ वार्षिक साधारण सभाबाट पारित भएको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको उल्लेख गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ। गत कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको संस्थाले सूचनामा उल्लेख गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?