National life

आशा र राष्ट्र उत्थान लघुवित्तले कहिलेदेखी गर्दैछन् एकिकृत कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
639Shares
आशा र राष्ट्र उत्थान लघुवित्तले कहिलेदेखी गर्दैछन् एकिकृत कारोबार ?
ncell

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र आशा लघुवित्तले असार ३१ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । असार ३१ गतेबाट आशा लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

दुवै संस्थाको असार १६ गते अस्म्पन्न विशेष साधारणसभाले मर्जर त्तहा प्राप्ति प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र बोर्डले असार २६ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले असर २७ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो ।

यी दुई लघुवित्त समान हैसियत अर्थात् १ः१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभ्न लागेको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?