National life

इलाम–२ मा ७९ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र, झाङ-क मा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
468Shares
इलाम–२ मा ७९ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र, झाङ-क मा कति ?
ncell

काठमाडौँ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्र तोकेको छ।

आयोगले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ–१ (क) का लागि मतदान स्थल र मतदान केन्द्र कायम गरेको हो। आयोगले दिएको जानकारी अनुसार इलाम–२ मा ७९ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र कायम भएको छ।

त्यस्तै, बझाङ–(क) का लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरी स्वीकृत गरिएको छ।

Royal Enfield
nic asia capital
आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल पनि स्वीकृत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?