National life

एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ % सम्म छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१३ कात्तिक २०८२, बिहिबार
386Shares
एनआईसी एशिया बैंकका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ % सम्म छुट
ncell

काठमाडौं । एनआईसी एशिया बैंक र ओम अध्याय रिट्रिटबीच सम्झौता भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, ग्राहकहरुले यस रिसोर्टको खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

Royal Enfield
nic asia capital

उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
386SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?