National life

एनआईसी एशिया लघुवित्तको नाफामा ८१३६.९८%ले उछाल, सबै सूचकमा मार्याे छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०३ वैशाख २०८३, बिहिबार
801Shares
एनआईसी एशिया लघुवित्तको नाफामा ८१३६.९८%ले उछाल, सबै सूचकमा मार्याे छलाङ्ग
ncell

काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१३६.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा १२ लाख ९८ हजार रुपैयाँ मात्र थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लघुवित्तको खुद ब्याज आम्दानी ४९ करोड ५९ लाखबाट बढेर ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा नाफामा सुधार आएको हो। १ अर्ब ७३ करोड ९४ लाख ४० हजार  रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७९ करोड ९४ लाख रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङ ३२ करोड ३७ लाख रुपैयाँ ऋणात्मक छ। यस लघुवित्तको प्रतिसेयर आम्दानी ८.२० रुपैयाँ छ। एनपीएल १६.५९ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १२७.३५ रुपैयाँ छ।

यो समाचार शेयर गर्नुहोस्
801SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?