National life

खाणलाई धरौटीबापतको बैंक ग्यारेन्टी बुझाउन अदालत पुर्‍याइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
1.2kShares
खाणलाई धरौटीबापतको बैंक ग्यारेन्टी बुझाउन अदालत पुर्‍याइयो
ncell

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काँग्रेसका नेता  एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा खाणलाई उपस्थित गराइएको हो ।

खाणले काठमाडौँ जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिने स्रोतको जानकारी।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?