National life

चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, ‘प्रचण्ड’ले गरे स्वागत

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ माघ २०८१, मङ्गलबार
592Shares
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, ‘प्रचण्ड’ले गरे स्वागत
ncell

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई स्वागत गरेका छन् ।

यसरी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्य द्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती लगायत रहेका छन् ।भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि रहेका छन् ।

अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिएका हुन। 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनआकर्षण बढेको बताए।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?