National life

जोकोहीले आवेदन दिन मिल्ने गरी माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
646Shares
जोकोहीले आवेदन दिन मिल्ने गरी माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा 
ncell

काठमाडौँ । सर्वसाधारणका लागि माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक शेयर धनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको बैंकले जनाएको छ । सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनु पर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?